Daily OPD: 10 AM - 5 PM

डा सुधिर सिंह Urologist काे टीम तथा JHC&TH काे टीमले PCNL surgery अर्थात किड्नी काे स्टाेन निकाल्ने काम सफलतापुर्वक सम्पन्न गर्नु भयाे।

जानकी हेल्थ केयर एण्ड टीचिंग हस्पिटल ले विशेषज्ञ सेवामा एक थप सेवा उपलब्ध गराउन सफल भएकाे छ। डा सुधिर सिंह Urologist काे टीम तथा JHC&TH काे टीमले PCNL surgery अर्थात किड्नी काे स्टाेन निकाल्ने काम सफलतापुर्वक सम्पन्न गर्नु भयाे। अब किड्नी मा स्टाेन भएकाे विरामीले सहजरूपमा उपचार गराउन सक्नेछन।

One Response

Leave a Reply to Suresh Sah Cancel reply

Your email address will not be published. Required fields are marked *

Read More Posts